Logo

त्रिविकाे पत्रकार सम्मेलनमा नेविसंघ र अनेरास्ववियुबीच झडप, तीन घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरुबीच झडप भएको छ । नेविसंघ त्रिविका अनुसार आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्ववियुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको जनाइएको…