काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (शनिवार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव पौडेललाई दिएको हो। मुख्य सचिवले प्रक्रिया पुर्याएर दल दर्ताका लागि निर्वाचन आयोगमा कागजात लैजाने…