Logo

प्रचण्डद्वारा आणविक बम खसालिएको हिरोसिमास्थित संग्रहालयको अवलोकन (फाेटाेफिचर)

काठमाडौं । जापानको पाँच दिने भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिरोसिमा पुगेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा पुगेका प्रचण्ड आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकनका लागि आइतबार बिहान पुगेका हुन् । ७५ वर्षअघि अमेरिकाले अगस्ट ६ को दिन विमानबाट ‘लिटल बोइ’ नामक आणुबम हिरोसिमामा खसालेको थियो । हिरोसिमाका…