नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दोस्रो स्थान दाबी गर्नु स्वाभाविक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “अबको निर्वाचनमा पहिलो हुने राजनीतिक पार्टी नेपाली कांग्रेस नै हो । सबैलाई सन्तुलन मिलाएर जाने सामथ्र्य…