Logo

निजामती कर्मचारीलाई राजनीति निषेध, दलीय ट्रेड युनियन खारेज

काठमाडौं । सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने उद्देश्यसहित सरकारले निजामती कर्मचारीको ट्रेड युनियन व्यवस्था खारेज गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेपछि वर्षौंदेखि कायम रहेको कर्मचारी ट्रेड युनियनको कानुनी आधार समाप्त भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अध्यादेश लागू भएसँगै…