Logo

प्रमुख समाचार

राष्ट्रियसभाको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार ०७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।