Logo

हिंसापीडितलाई आश्रय दिँदै गण्डकी सरकार

लेखनाथ । गण्डकी सरकारले दीर्घकालीन पुन : स्थापना केन्द्रमार्फत हिंसापीडितलाई आश्रय र समाजमा पुनस्र्थापनामा जोड दिएको छ । प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मङ्गलबार गत वर्षबाट सञ्चालनमा आएको केन्द्रमार्फत् अहिलेसम्म ९४ हिंसा पीडितलाई आश्रम प्रदान गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सभामा प्रदेशसभा सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै उहाँले मन्त्रालयले लक्षित…