Logo

जाँचबुझ आयोगको प्रतिवेदन आइतबार प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी

काठमाडौं। जेनजी आन्दोलनमा भएको दमन तथा भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन भोलि (आइतबार) सम्ममा प्रधानमन्त्रीलाई बुझाउने भएको छ । आयोगका पदाधिकारीहरूले प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारस्थित कार्यालयमा बसेर काम गरिरहेका छन् । आयोगका एक पदाधिकारीले भने, “प्रतिवेदन लेखनका क्रममा केही त्रुटि वा कमजोरी छ कि भनेर रुजु गर्ने काम भइरहेको छ । आज…