काठमाडौँ । रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित भएका छन् ।
२८ हजार ९४६ मत ल्याएर चौधरी निर्वाचित हुँदा यहाँ नेकपा एमालेका अजय कुमार गुप्ता दोस्रो स्थानमा रहे । उनले १० हजार ६९३ मत ल्याए ।
यहाँ नेकपामा सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए । यहाँ नेपाली कांग्रेसका ८ हजार ५ सय ७४ मत पाए ।






















प्रतिक्रिया