Logo

उपेन्द्रसँग लगनगाँठो कसेका बावुरामलाई पहिलो गाँसमै ढुङ्गा

बावुराम भट्राईले निकै तामझामका साथ नयाँ शक्ति पार्टी गठन गरेपछि उनलाई विश्वास गरेर सो पार्टी प्रवेश गरेका तत्कालिन माओवादी केन्द्रका नेता कार्यकर्ताहरु बावुरामले उपेन्द्र यादव सँग मिलेर समाजवादी पार्टी बनाएपछि धोका भएको भन्दै सत्तारुढ नेकपामै फर्किने तयारी गरेका छन् । “केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने,…