Logo

प्रचण्डले किन गरे फेरि जंगल जाने कुरा, यस्तो रहेछ भित्री कारण !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्। उनले भने 'म एक्लै हिँडेर मात्र पनि हुँदैन। त्यसका लागि तपाईहरुको साथ चाहिन्छ।' कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै…