नेपाली काग्रेसका नेता प्रदिप गिरीले प्रधानमन्त्री केपी ओलीलाई गणेशमान सिंहसँग तुलना गरेका छन् । आज संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि बोल्दै गिरीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका बेलामा प्रयोग गरेको मेरो सरकार भन्ने शब्दका विषयमा अनावश्यक चर्चा गरिएको भन्दै उनले राष्ट्रपतिले उक्त शब्द बोल्नु कुनै नौलो कुरा नभएको बताए । गिरीले…