Logo

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश : डा. शेखर कोइराला

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका प्रभाबशाली नेता तथा केद्रिय सदस्य डा. शेखर कोइरालाले साईबर क्राईम सम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको बताएका छन्। कोइरालाले संचार सम्बन्धी कानुन निर्माणमा सरोकारवालाहरुसंग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए। नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन् गर्दै कोइरालाले भने अदालतले रिहाई गर्छ, अदालत…