Logo

उपेन्द्र–बाबुरामको टाउको जोडाजोड सोमबार, यादव संग टिक्लान त भट्टराई ?

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच बैशाष २३ गते सोमबार टाउको जोडाजोड गरी पार्टी एकता गर्ने सहमति भएको छ । नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो । सहमति पश्चात फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी…