Logo

जनतासँगै बसेर समस्या समाधानको प्रतिबद्धता जनाउँदै खड्ग फागो घरदैलोमा

उर्लाबारी । मोरङ–१ मा आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ । सोमबार मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार र तोरिबारी क्षेत्रमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो । कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या,…