Logo

तनहुँमा नेकपाको एकता टुगिंयो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँको एकता प्रक्रिया टुगिंएको छ। लामो रस्साकस्सीपछि तनहुँमा स्थानीय तह र वडा तहको एकिकरण टुंगिएको हो। जिल्लामा दश स्थानीय तह र ८५ वडा रहेका छन्। मंगलबार नेकपा प्रदेश कमिटीको पोखरामा बसेको बैठकले गाउँ तथा नगर कमिटीमा रहने अध्यक्ष र सचिवमा नाम टुंगो लगाएसँगै एकता प्रक्रियाले मुर्तरुप पाएको हो। वडा तहको एकता…