Logo

रुकुम पूर्वको विकासको लागि म उम्मेदवार बनेर आएको हुँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको विकासका लागि आफू उम्मेदवार बनेर आएको स्पष्ट पारेका छन् । आज (आइतबार) उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ‘परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक आफू विकासका आएको बताए । उनले भने,‘यही ठाउँमा पहिले परिवर्तनको…