चिकित्सा शिक्षा सुधारको लागि १६ औ सत्यग्रहको २४ दिनमा अनसन तोड्दै डा. गोविन्द केसीले अबकाे आन्दाेलन फरक ढंगबाट हुने बताएका छन्। उनले जनता र विद्यार्थी विराेधी चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै यसकाे संशाेधनकाे लागि फरक ढंगबाट सरकारविरूद अन्दाेलन गर्ने बताए। उनले कम्युनिष्ट सरकार दुई तिहाईको दम्भमा दुवै सदनबाट उक्त विधेयक पारित…