भेनेजुएलामा जारी राजनीतिक संकटबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गरेर राष्टपति मोदुरोलाई समर्थन जनाए । सरकारलाई पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनमा उभिन बाध्य बनायो । अहिले कुटनीकि वृत्तमा यो प्रकरणमा प्रचण्ड ‘सफल’र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने सकशमा पारेको भएको दाबी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा (डाबोस फोरम) मा…