नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भ्रष्टाचारको प्रवृतिलाई समाप्त गर्न भ्रष्टाचारीहरुलाई नाङ्गेझार पार्ने बताएका छन् ।देशमा बिद्धमान धनी र गरिबबीचको खाड्ल तथा भेदभावलाई समाप्त गरी सम्पुर्ण नेपालीलाई सुखी, देश र समाजलाई सम्पन्न बनाउन लागेको उनले बताएका हुन् । उनले भने, ‘एउटा वर्ग र समुदाय धनी भएको भयै छ अरु बाँकी समुदायहरु श्रम…