Logo

कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द र टायर बाल्ने काम हुँदैन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका दर्जनौँ गल्ती सच्याउनुपर्ने भएकाले विरोध प्रदर्शन गर्न लागिएको प्रष्ट्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले केही गल्तीहरु सरकारले सच्याए पनि अरु थुप्रै गल्तीहरु सच्याउन बाँकी रहेको बताएका छन् ।कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी नहुने प्रवक्ता…