Logo

प्रमुख समाचार

गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ?



काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । मन्त्रालयले १२ असोजको मितिमा ती कर्मचारीहरूको सरुवा गरेको हो । उनीहरू अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ ।

सरुवा विवरण हेर्दा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

विवरण यस्तो छ:

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।