Logo

‘भूगोलमा ओली र एमाले, गुगलमा रवि-बालेन र घण्टी’

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रवि लामिछाने, बालेन्द्र शाह र घण्टी चुनाव चिन्ह गुगलमै सीमित हुने दाबी गरेका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि, बालेन र घण्टी गुगलमा सीमित हुने र भूगोलमा भने एमाले र अध्यक्ष केपी शर्मा ओलीको हाबी हुने बताएका…