Logo

विश्वप्रकाशले सुझाए मंसिरभित्रै महाधिवेशन गर्न सकिने ४ विकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र पेचिलो बनिरहेको महाधिवेशनको गाँठो फुकाउन ४ प्रस्ताव अघि सारेका छन्। आज बस्ने केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर विकल्प दिएका हुन्। महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५औं महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् । महामन्त्री शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय…