Logo

भूमि आयोग फर्काउनुपर्ने भन्दै एमालेका दुई जनसंगठन सडकमा

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँमा संयुक्त प्रदर्शन गरेका छन्। मंगलबार अपराह्न भूमि अधिकार तथा श्रमिक संगठन नेपालको आह्वानमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरिएको हो। सभामा बोल्दै भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङले सरकारले तत्काल आयोग…