Logo

अध्यक्षको राजीनामा नमाग्ने सहमति भयो: महेश बस्नेत

काठमाडौं । एमाले सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन् । भर्खरै सकिएको कार्यदलको बैठकले यस्तो सहमति गरेको उनले दाबी गरेका हुन् । उक्त प्रतिवेदन अब पार्टी सचिवालय बैठकमा पेस हुने र भोलिबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा लगिने सचिव महेश बस्नेतले बताए । आज पार्टी कार्यालयमा बसेको…