Logo

‘कुलिङ पिरियड’ चलखेल प्रकरण : राज्यव्यवस्था सभापति छान्न कांग्रेसमा सकस

काठमाडौं । ‘कुलिङ पिरियड’ चलखेलमा रामहरि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिएपछि प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिविहीन बनेको छ । कांग्रेसको कोटामा सभापति बनेका खतिवडाको राजीनामापछि कांग्रेसले नै अर्को उमेदवार दिनुपर्ने छ । तर, कांग्रेस संस्थापन र संस्थापनइतरबीच सहमति नजुट्दा प्रतिनिधिसभा सचिवालय कार्यतालिका प्रकाशनमै रोकिएको छ । आइतबार सभामुखले कार्यतालिकाका लागि पटक–पटक ताकेदा गर्दा पनि…