काठमाडौं । नेकपा एमालेको आज केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् । साथै, आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुनेछ । विधान संशोधनको खाका बनाउन यसअघि…