Logo

अन्ततः आफ्नै पार्टी र एमालेकै सांसदले मागे समितिका सभापति रामहरि खतिवडाको राजीनामा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उनकै पार्टी नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद्हरूले राजीनामा माग गरेका छन् । यस्तै समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा मागिएको छ । बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको समितिको हलमा बसेको समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त…