Logo

कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने माओवादी सांसदको प्रस्ताव, ओलीको रणनीतिको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद सूर्यमान दोङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरुको उत्तर आउनुपर्ने बताएका छन् । प्राइम टिभीबाट आज (मंगलबार) विहान प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिएको भए राम्रो हुनेथियो भन्ने तर्क गरे । उनले आन्तरिक अन्तरविरोधको…