Logo

गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक अब गणतान्त्रिक यात्रामा अघि बढिसकेकोले अब यसबाट पछि फर्कने सम्भावना नरहेको स्पष्ट पारेका छन् । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…