Logo

माओवादीको ‘मध्यपहाडी लोकमार्ग अभियान’ स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित 'मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान' स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको…