Logo

“तत्काल संविधान संशोधनको काम थाल्नुपर्छ” : महामन्त्री गगन थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलबार बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको पालना गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। “अब एक पार्टीले बहुमत ल्याउने व्यवस्था आवश्यक छ,” थापाले भने, “गठबन्धनबाट सरकार बनाउने अभ्यासले देशलाई अप्ठेरोमा…