Logo

‘जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैन’ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा आफूहरूले पदबाट राजीनामा नदिने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित शहीद विकास महर्जनको सालिक अनावरण कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आफूहरूलाई नेपाली जनताले दुई तिहाइको जनमत दिएर सरकार सञ्चालनको जिम्मेवारी दिएको बताए । उनले जनताले दिएको विश्वास र इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने दाबी गरे । ‘नेपाली जनताले…