Logo

प्रचण्डको देउवालाई यस्तो प्रस्ताव, ओली तनावमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले राम्रो काम नगरेका कारण यो ढाल्दा नै ठीक हुने बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले राम्रो काम नगरे पनि आफूहरुको चाहनाले यो सरकार नढल्ने बताए । अहिले भ्रष्टाचार बढ्दै गएको र सुशासनको क्षेत्रमा काम नभइरहेको कुरा सत्ता साझेदार…