काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यालय शिक्षा ऐनको मागमा आन्दोलनरत शिक्षकहरूलाई आफ्नो धैर्य नछाड्न आग्रह गरेका छन् । माओवादी केन्द्रको ७७औं स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अपिल गरेका हुन् । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको…