Logo

पूर्वप्रदेश प्रमुख अहिराजमाथि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज)विरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला सेलले उनीविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गरिरहेको हो । परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले दुर्व्यवहारको विषय आएकाले वास्तविकतामाथि अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धान भइरहेको छ । अनुसन्धानको विषय भएकाले थप बोल्ने अवस्था अहिले…