काठमाडौं । सरकार असफल छ । सरकार असफल हुँदा प्रधानमन्त्री पनि सफल हुँदैनन्। प्रधानमन्त्री केपी ओलीले आफ्नो चौथो कार्यकाल विवाद र बदनाम बनाउदै छन् । मन्त्रीहरू सफल नहुँदा सरकार सफल हुँदैन । स्वर्ग नर्क संगै जाने भनेको २४ घण्टा नवित्दै प्रचण्डलाई बाइकट गरेर अगाडि बढेका ओलीलाई अहिले भने माओवादी चाहिएको छ । उनले आफ्नो दूतहरू…