Logo

समाजवादी मोर्चाको विरोधसभामा कुन दलले कहाँबाट जुलुस निकाल्दैछन् ?

काठमाडौं । समाजवादी मोर्चाले भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ । मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ । कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा…