Logo

कुलमानलाई हटाएपछि सरकारलाई प्रचण्डले के भने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार माथी गम्भिर आरोप लगाएका छन् । भर्खरै सम्पन्न मन्त्रीपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन् : देशमा जनताले चरम लोडसेडिंगको…