Logo

प्रमुख समाचार

धनगढीमा राप्रपाको ‘बृहत् आमसभा’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज सुदुरपश्चिमको धनगढीमा बृहत् आमसभा गरेकाे छ ।  पार्टीको प्रदेशस्तरीय आमसभा कार्यक्रम फागुन ९ गते पाेखराबाट सुरू गरेकाे हाे ।

फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुने बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १५:५९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।