Logo

नेपाली कांग्रेस सत्तापक्ष हो सरकारमा छैन : शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी सत्ता पक्षमा भए पनि सरकारमा नरहेको टिप्णी गरेका छन् । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको भेलालाई मंगलबार सम्बोधन गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन् । ‘सत्तापक्षमा छौं तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,’ कोइरालाले भने । सरकारको कामकारबाही जे…