Logo

सूर्य थापाको गुनासो : पत्रकारले मलाई ‘तपाई हनुमान हो’ भनेर सोधे

काठमाण्डौं । एमाले सांसद सूर्य थापाले मिडियाकर्मीको व्यवहार गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाका बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन् । उनले संसद सचिवालयको ध्यानाकर्षण गराउँदै उनले पत्रकारहरूले आफूमाथि ‘तपाईं हनुमान हो ?’ भन्ने प्रश्न गरेको भन्दै आपत्ति जनाए। सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले पत्रकारहरूले…