काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैको पार्टी फुटाउने खेलमा नरहेको प्रष्टीकरण पुन दिएका छन् । कसैको पार्टी फुटाउने ध्येय राखेर अध्यादेश ल्याउन नखोजिएको उनले बताए । आज संसदमा सांसदहरुको प्रश्न सामना गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । माओवादी सांसद तथा पूर्वअर्थमन्त्री बर्षामान पुनले पार्टी फुटाउने नियतका साथ सरकारले अध्यादेश ल्याउन लागेको…