Logo

सुदन किरातीको उद्घोष : “क्रान्तिको इपिसेन्टर सिंहदरवार हुन्छ, हामीले रेकि गरेर फर्केका छौं“

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले अब क्रान्तिको इपिसेन्टर सिंहदरबार हुने घोषणा गरेका छन् । उनले आफू माओवादी र परिवर्तनकारी जनताहरुको आस्था, विश्वास र भरोसाको केन्द्र तिर्थधामको रुपमा रुकुम आएको स्पष्ट पार्दै यस्तो घोषणा गरेका हुन् । सातौ राष्ट्रिय सानीभेरी मोराखारा गरिल्ला म्याराथुन तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले…