काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले अन्य आदेश दिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र विनोद शर्माको संयुक्त इजलासले पाण्डेकी पत्नी मन्जुले दायर गरेको रिटमा माग बमोजिम आदेश दिन अस्वीकार…