काठमाडौं । नेपाली कांग्रेसभित्र नेताहरुको गुट अदलीबदली चलिरहेको छ । १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीसाथ देशव्यापी अभियान छेडिरहेका डा. शेखर कोइरालाले आफ्नो क्याम्पमा सभापति शेरबहादुर देउवाकै विश्वासपात्र नेता एनपी साउदलाई भित्र्याएको चर्चा छ । लामो समय देउवाको क्याम्पमा रहेका साउद पछिल्लो समय शेखरसँग निकट मानिन्छन् । सुदूरपश्चिममा देउवापछिको नेताको छवि बनाएका एनपीले शेखरसँग निकटता…