काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन्। एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। ‘बिरामी र घरायसी कारणले उहाँले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकनिकट स्रोतल भन्यो। केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने 'विशिष्ट' छ। केसीलाई प्रहरी नायब महानिरीक्षक…