Logo

केपीजी एमालेको नेतृत्वमा रहँदासम्म वामपन्थी एकता हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । आज (सोमबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पहिला निकै जोखिम मोलेर माअ‍ोवादी केन्द्र र एमालेबीच एकता भएको उनले स्मरण गराए । अध्यक्ष प्रचण्डले तत्कालीन…