Logo

माओवादीमा अब कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने अवसर प्राप्त भएको छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कार्यकर्ताले चाहेको मान्छेलाई नेता बनाउने अवसर प्राप्त भएको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अखिल (क्रान्तिकारी) को निर्वाचनले नयाँ पुस्तामा नेतृत्व निर्माण र आफूले चाहेको मान्छेलाई नेता बनाउने विधिको स्थापना गरेको बताएका हुन् ।…